प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
विधायन तथा प्रदेश मामिला समिति
विधायन तथा प्रदेश मामिला समितिको बैठक सम्बन्धमा ।
मिति: २०८१/०७/०१
सूचना !!!
विधायन तथा प्रदेश मामिला समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।
कार्यक्रम:
मिति: २०८१/०७/०४ गते, आईतबार
समय:
दिउँसो ०१:०० बजे
स्थान:
समितिको कार्यकक्ष ।
छलफलको विषय:
Ø सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल ।
सभापति
मा.
दिवान सिंह विष्ट
सभापति
पुरा
हेर्नुहोस्
समिति सचिव
लक्ष्मी प्रसाद जोशी
उपसचिव (कानून)
पुरा
हेर्नुहोस्
© 2026. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain