अ-
अ+
डाउनलोड एप
Back
बहादुर सिंह थापा
प्रदेश सभा सदस्य

प्रत्यक्ष
कञ्चनपुर, २ (२ )

नेपाली काँग्रेस
नाम बहादुर सिंह थापा
Name Bahadur Singh Thapa
इमेल thapabahadur793@gmail.com
मोबाइल नं. ९८४१५५१२२६
जन्म मिति २०१६/१२/०१
जन्म स्थान दशरथ चन्द न.पा.वडा नं. ८ बैतडी
स्थाई ठेगाना भिमदत्त न.पा.वडा नं. ६ कञ्चनपुर, कञ्चनपुर
अस्थायी ठेगाना धनगढी उपमहानगरपालिका -४ कैलाली, कैलाली
बुवाको नाम भवान सिंह थापा
आमाको नाम मन्दोदरी देवी थापा
शिक्षा m . com
मातृभाषा नेपाली

२०३२ सालमा ने.वि.संघवाट राजनिती यात्रा सुरुवात २०४६ सालमा पार्टीको क्रियाशिल सदस्यता २०४७ साल देखी २०५७ साल सम्म (२कार्यकाल) क्षेत्रीय सभापति २०५७ साल देखी २०७२ साल सम्म जिल्ला पार्टी सभापति (३ कार्यकाल)२०६४ सालमा संविधान सभा सदस्य उमेदवार २०७० सालमा संविधान सभा सदस्य,२०७९साल प्रदेश सभा सदस्य,महासमिती सदस्य

विगतको पेशा/ अनुभव/योगदान :

नेतृत्व रहदा योगदान गर्न चाहेको मुख्य क्षेत्र र रुची :

- जनताका आधारभुत आवश्यकता परिपूर्ती

- कृषि तथा औद्योगीक विकाश

जनताले कुनरुपमा चिनुन भन्ने चाहना छ ?

जनताको सेवामा समर्पीत निस्वार्थ समाज सेवीको रुपमाvv२०३२ सालमा ने.वि.संघवाट राजनिती यात्रा सुरुवात २०४६ सालमा पार्टीको क्रियाशिल सदस्यता २०४७ साल देखी २०५७ साल सम्म (२कार्यकाल) क्षेत्रीय सभापति २०५७ साल देखी २०७२ साल सम्म जिल्ला पार्टी सभापति (३ कार्यकाल)२०६४ सालमा संविधान सभा सदस्य उमेदवार २०७० सालमा संविधान सभा सदस्य,२०७९साल प्रदेश सभा सदस्य,महासमिती सदस्य

विगतको पेशा/ अनुभव/योगदान :

नेतृत्व रहदा योगदान गर्न चाहेको मुख्य क्षेत्र र रुची :

- जनताका आधारभुत आवश्यकता परिपूर्ती

- कृषि तथा औद्योगीक विकाश

जनताले कुनरुपमा चिनुन भन्ने चाहना छ ?

जनताको सेवामा समर्पीत निस्वार्थ समाज सेवीको रुपमा



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain