अ-
अ+
डाउनलोड एप
Back
जानकी देवी कुँवर
प्रदेश सभा सदस्य

समनुपातिक
कैलाली,

नेपाली कम्युनिष्ट पार्टी
नाम जानकी देवी कुँवर
Name Janaki Devi Kuwar
मोबाइल नं. ९८४८१२०८०८
जन्म मिति 2045-02-04
जन्म स्थान चुरे गाउँपसलिका -६ ,चुरे कैलाली
स्थाई ठेगाना गौरीगंगा नगरपालिका-८ मसुरिया , कैलाली, कैलाली
अस्थायी ठेगाना धनगढी-५, कैलाली, कैलाली
बुवाको नाम छबिलाल पौडेल
आमाको नाम हरिकला पौडेल
पति/पत्निको नाम विक्रम सिं कुँवर
सन्तान २ छोरा
शिक्षा SEE

राजनितिक यात्रा   :

२०५८ मा स्ववीयुमा आवद्। २०५९ सालमा पुर्णकालिन  भुमिगत।२०५९ जेठ देखि २०५९ सम्म पार्टी संगठनमा काम गरेको । जनमुक्ती सेनाको सातौँ डिभिजनमष आवद् ।२०६९ मा स्वेच्छिक  सेनाबाट अवकास । २०७२ मा २  वर्ष महिला मानव अधिकार मा काम गर्दै पार्टी संगठनमा संगठित हुँदै २०७४ मा पार्टीको जिल्ला कमिटी सदस्य निर्वाचित ।  २०७८ मा पर्टीको  सुदुरपस्चिम प्रदेश कमिटी सदस्य । २०७९ मा  सुदुरपस्चिम प्रदेश सभा सदस्य (समानुपातिक) निर्वाचित ।


 

 



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain