अ-
अ+
डाउनलोड एप
Back
खुशी राम डगौरा थारु
प्रदेश सभा सदस्य

प्रत्यक्ष
कैलाली, ३ (२)

नेपाली कम्युनिष्ट पार्टी
नाम खुशी राम डगौरा थारु
Name Khusi Ram Dagaura Tharu
मोबाइल नं. ९८४८४७२२२३
जन्म स्थान घोडाघोडी नगर पालिका वडा नं. १२, कोटा, कैलाली
स्थाई ठेगाना घोडाघोडी नगर पालिका वडा नं. १२, कोटा, कैलाली, कैलाली
अस्थायी ठेगाना धनगढी उ.म.न.पा., कैलाली, कैलाली
बुवाको नाम मनितर डगौरा थारु
आमाको नाम पल्टि देवी डगौरा थारु
पति/पत्निको नाम रुपा देवी डगौरा थारु
सन्तान
शिक्षा B.Com

राजनितिक यात्रा :

 विगत २० वर्ष देखि राजनितिक क्षेत्रमा काम गर्दै आएको र हाल नागरिक उन्मुक्ति पार्टीको केन्द्रि सदस्य भई जिम्मेवारी पदमा बसी काम गरिरहेको

विगतको पेशाः-  शिक्षक तथा NGO, INGO मा काम गरेको
अनुभवः-    नेतृत्व गर्ने क्षमता, राजनीतिक निति तथा कानुनी प्रक्रिया
योगदानः-       कृषि क्षेत्रमा, शिक्षण पेशामा गुणस्तरिया शिक्षा प्रदान, समाजसेवा




© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain