अ-
अ+
डाउनलोड एप
Back
ललिता सुनार
प्रदेश सभा सदस्य

समनुपातिक
कैलाली,

नेपाली काँग्रेस
नाम ललिता सुनार
Name Lalita Sunar
मोबाइल नं. ९८४८४५५११७
जन्म मिति २०२३/०७/१५
जन्म स्थान सल्यान
स्थाई ठेगाना गा.वि.स.पथरिया वडा नं.१ कैलाली, कैलाली
अस्थायी ठेगाना धनगढी उपमहानगरपालिका ३ केदारटोल, कैलाली
बुवाको नाम स्व.सिताराम सुनार
आमाको नाम स्व.कमला सुनार
पति/पत्निको नाम खड्क सुनार
सन्तान -२ छोरा -१ छोरी
शिक्षा स्नातक तह
मातृभाषा नेपाली

२०४६सालमा नेपाल कांग्रेस पार्टीमा आबद्ध,नेपाल महीलासंघ महाधिवेशन प्रतिनिध,पार्टीको महाधिवेशन प्रतिनिधि,नेपाल महीलासंघ विभागिय केन्द्रीय सदस्य,२ बर्ष निर्वाचन जीवन बिताएको,प्रदेश सभामा अर्थ तथा प्राकृतिक श्रोत समिति सदस्य, दलित संघ महाधिवेशन प्रतिनिधि

विगतको पेशा/ अनुभ/योगदान :

संस्था सामाजिकको अध्यक्ष बालबालिकाको  उधार गरी न्याय दिलाउने सम्बन्धी जनचेतनातालीम लीने,दिने तथा तालीम मानवअधिकार तालीम विभिन्न सिप मुलक,आयआर्जन तालीम दलीत समुदायको तालीम दिने अनुभव रहेको छ 

व्यपार पेशा रहेको

नेतृत्व रहँदा योगदान गर्ने चाहेको क्षेत्र र रुची

-          राजनिति शिक्षा

-          स्वास्थ्य

 

जनताले कुन रुपमा चिनुन भन्ने चाहना छ ? 

-          क्षमता वान

-          नेतृत्वको रुपमा

समाजसेवी को हुन भन्ने चाहना छ ।



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain