अ-
अ+
डाउनलोड एप
Back
चक्र बहादुर मल्ल
प्रदेश सभा सदस्य

प्रत्यक्ष
डोटी, १ (१ )

नेपाल कम्युनिष्‍ट पार्टी (एमाले)
नाम चक्र बहादुर मल्ल
Name Chakra Bahadur Malla
मोबाइल नं. ९८४८६२०४१४
जन्म मिति 2037-01-20
जन्म स्थान आदर्श गा.पा.–३, डोटी
स्थाई ठेगाना आदर्श गा.पा.–३, डोटी, डोटी
अस्थायी ठेगाना धनगढी उप–महानगरपालिका–५ तारानगर, कञ्चनपुर
बुवाको नाम प्रताप मल्ल
आमाको नाम मुन कुमारी मल्ल
पति/पत्निको नाम लक्ष्मी कुमारी सिंह
सन्तान २ छोरा (महिम मल्ल, चेतन श्रवण मल्ल)
शिक्षा एम.ए

राजनीतिक दलमा आवद्ध भएको समय :– २७ वर्ष

जेल यातना :– जनआन्दोलनमा पटक–पटक पक्राउ

अनुभव :– अध्ययन–अध्यापन÷पार्टी संगठन विभिन्न तहमा रहि काम गरेको÷स्ववियू सभापतिमा निर्वाचित भई कार्य गरेको ।

प्रकाशित कृतिहरु :– जनरल र मुखपत्रमा लेखहरु प्रकाशित 

विगतको पेशा :– अध्यापन, डोटी बहुमुखी क्याम्पसको अंग्रेजी विभागको प्रमुख÷कृर्षि तथा पशुपालन व्यवसाय

योगदान :– सामाजिक रुपान्तरण, राजनीतिक व्यवस्था परिवर्तनमा सक्रिय सहभागिता

ह्वाट्सएप नं. :– ९८४८६२०४१४

इमेल :– mallachakra414@gmail.com

प्रदेश सभा सदस्यको रुपमा पाँच वर्षिय कार्यक्रमको लक्ष्य :

प्रदेश सभाको सदस्यको प्राप्त जिम्मेवारीलाई संघीयताको मर्म अनुरुप पूर्ण इमान्दारिताका साथ पुरा गर्न क्रियाशिल रहने ।

व्यक्तिगत रुची :– अध्ययन




© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain